सरकार

मन्त्रिपरिषद्‌को निर्णय : खोनपानी तथा महशुल निर्धारण आयोगको अध्यक्षमा गौतम, सदस्यमा कार्की र शर्मा

इकागज |
मंसिर २१, २०८० बिहीबार ११:३ बजे

फाइल तस्बिर

काठमाडौँ- सरकारले खोनपानी तथा महशुल निर्धारण आयोगको रिक्त अध्यक्ष पदमा रुद्रप्रसाद गौतमलाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गौतमलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

त्यस्तै सदस्य पदमा यशोदा कार्की र कुलभुषण शर्मालाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । 



Author

थप समाचार
x