सरकार

प्रधानमन्त्री प्रचण्डले भेटे विपिन जोशीका परिवारलाई (तस्बिरहरू)

इकागज |
मंसिर २२, २०८० शुक्रबार ११:१० बजे

तस्बिर : प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपिन जोशीका परिवारलाई भेटेका छन् । शुक्रबार बिहान कैलालीमा प्रधानमन्त्री प्रचण्डले जोशीका बुवाआमासँग भेटेका हुन् ।

जोशीका परिवारलाई कैलाली एयरपोर्टमा भेटेर छलफल गरेको प्रधानमन्त्रीका फोटो पत्रकार प्रदीपराज वन्तले बताए ।


जोशी इजरायल-हमासमा युद्धमा बन्दी छन् । सरकारले जोशीलाई छुट्याउन कूटनीतिक पहल गरिरहेको छ ।

तस्बिरहरू : प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय


Author

थप समाचार
x