सरकार

आशंका पैदा भएपछि कांग्रेसको साथ छाडें : प्रधानमन्त्री प्रचण्ड

इकागज |
फागुन २४, २०८० बिहीबार १३:५ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँग सत्ता साझेदारी छाड्नुको कारण बताएका छन् । बिहीबार संसद्‌मा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेसको साथ छाड्नुको कारण बताएका हुन्  ।

उनले कांग्रेससँग केहि राजनीतिमा आशंका पैदा भएपछि साथ छाडेको बताएका छन् । 'मसँग २ वटा विकल्प थिए । पद ओगटेर बस्ने कि देश विकासमा लाग्ने' प्रधानमन्त्री प्रचण्डले भने 'म पद मात्रै ओगटेर बस्नु भन्दा पनि देश निर्माणतिर लागें ।'



Author

थप समाचार
x