सरकार

गृहमन्त्री रविले सहकारी हिनामिना गरेको प्रमाण कतै भेटिएन् : प्रधानमन्त्री प्रचण्ड

इकागज |
चैत ६, २०८० मंगलबार १३:२ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रवि लामिछानेले सहकारी हिनामिना गरेको प्रमाण कतै नभेटिएको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा जवाफ दिँदै यस्तो बताएका हुन् ।

'गृहमन्त्री रविले सहकारी हिनामिना गरेको प्रमाण कतै भेटिएको छैन्' प्रधानमन्त्री प्रचण्डले भने 'उहाँले ऋण मात्रै लिएका हुन् । अनुसन्धानबाट पुष्टि भए कारबाही हुन्छ ।



Author

थप समाचार
x