सरकार

राष्ट्रियसभाको रिक्त सदस्यमा एमालेकी अञ्जान शाक्यलाई मनोनयनका लागि सिफारिस

इकागज |
चैत ३०, २०८० शुक्रबार १५:४४ बजे

काठमाडौँ- राष्ट्रियसभाको रिक्त एक सदस्यमा अञ्जान शाक्यलाई मनोनयनका लागि सिफारिस गरिएको छ ।

मन्त्रिपरिषद्‍को शुक्रबार बसेको बैठकले संखुवासभाकी शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।


नेकपा एमालेको विदेश विभाग सचिवसमेत रहेकी शाक्य यसअघि इजरायलका लागि नेपाली राजदूत रहेकी थिइन् ।
 


Author

थप समाचार
x