सरकार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

इकागज |
साउन ९, २०८१ बुधबार १७:१३ बजे

फाइल फाेटाे

काठमाडौँ - मन्त्रिपरिषदको बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सार्वजनिक गरेका हुन् ।


मन्त्रिपरिषद्को असार ३१, साउन ३ र साउन ७ गते बसेको बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ ।


Author

थप समाचार
x