सरकार

मन्त्रिपरिषद् बैठक बस्दै : राजदूत फिर्ता बोलाउने र नयाँ सिफारिस गर्ने तयारी

इकागज |
साउन १०, २०८१ बिहीबार १३:४३ बजे

काठमाडौँ- आज मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।


आजको बैठकले केहि देशका राजदूत फिर्ता बोलाउने र केही देशमा नयाँ राजदूत सिफारिस गर्ने विषयमा छलफल हुने बताइएको छ ।
 


Author

थप समाचार
x