कोभिड-१९ : कति बालबालिका संक्रमित ? कतिले गुमाए ज्यान ?
काठमाडौँ : पछिल्लो समय कोभिड-१९ बाट बालबालिकामा बढी जोखिम देखिएको छ । बालबालिकामा बढी जोखिम देखिएपछि सरकारले मुख्य सहरका विद्यालय बैशाख मसान्तभर बन्द गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार आइतबारसम्म पाँच वर्ष मुनिका ३ हजार ५६५ जना बालबालिकामा कोभिड-१९ संक्रमण भएको छ । हाल ५१ जना बालबालिका संक्रमित छन् । उनीहरूमध्ये १० जनाले कोभिडका कारण ज्यान गुमाइसकेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया