स्वास्थ्य

कोभिड-१९ संक्रमित चार जना फेला

इकागज |
जेठ २०, २०८० शनिबार १५:५१ बजे

काठमाडौं । पछिल्लो २४ घन्टामा चार जना कोभिड-१९ संक्रमित फेला परेका छन्  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ सय ९५ जनामा नमुना परीक्षण गर्दा ४ जना संक्रमित फेला परेका हुन् ।

यसबीचमा २ जना डिस्चार्ज भएका छन् भने  १२ हजार ७२६ जनाले कोरोना खोप लगाएका छन । 


आज कोरोनावाट कसैको पनि मृत्यु भएको छैन् भने देशभर जम्मा १८ जना कोरोना संक्रिमित रहेकाे मन्त्रालयले जनाएकाे छ ।
 


Author

थप समाचार
x