स्वास्थ्य

नोबेल मेडिकल कलेजका सञ्‍चालक डा. शर्मालाई विद्यार्थीले दले कालोमाेसो

इकागज |
पुस ३०, २०७८ शुक्रबार १७:३ बजे

काठमाडौँ-  काठमाडौँ मेडिकल कलेजका सञ्चालक डा.सुनिल शर्मालाई विद्यार्थीले कालोमोसो दलेका छन् । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री मन्त्रालयमा भएको सर्वपक्षीय बैठक सकेर बाहिर निस्कने क्रममा सोही कलेजमा अध्ययनरत विद्यार्थीहरुले कालोमोसो दलेका हुन् ।


नोबेल मेडिकल कलेजका विद्यार्थीहरूले पछिल्लो समय आन्दोलन गर्दै आएका थिए । शूल्क महँगो लिएको भन्दै विद्यार्थीहरूले मेडिकल कलेज व्यवस्थापकविरुद्ध विभिन्न विरोधका कार्यक्रम गर्दै आइरहेका थिए ।


Author

थप समाचार
x