गुल्मीमा जीप दुर्घटना, ४ को मृत्यु पाँच घाइते

फाइल तस्वीर
गुल्मी । गुल्मीमा जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । दुद्र्धटनामा परीे ५ जना घाइते छन् । गुल्मीको सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकबाट कुढडाँडा जाँदै गरेको लु ३ च ५३४० जीप कुढडाँडामा दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार दुर्घटननामा मृत्यु हुनेमा सत्यवती गाउँपालिका–३ का झलक सोमै, टीका राहादी, रनबहादुर सिजापती, मिलन तरामोको रहेका छन् । झलक जीप साहुसमेत हुन् ।
घाइते ५ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको छ । जीप राति दुर्घटनामा परेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया