जलबिरे नजिकै ढुङ्गा खसेर सडक एकतर्फी अवरुद्ध
चितवन - मुग्लिङ नारायणगढ सडकखण्डमा पहिरो जाँदा सडक एकतर्फी संचालनमा आएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार जलबिरे नजिकै ढुङ्गा खसेर सडक एकतर्फी अवरुद्ध भएको हो ।
डिभिजन कार्यालयले सडक दुई तर्फी खुलाउनको लागि लोडर मेसिन पहिरोतर्फ गएको र करिब एक घण्टामा सडक दुईतर्फी सुचारु हुने जानकारी दिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया