घटना-दुर्घटना

ललितपुरको बङ्गलामुखी मन्दिर नजिकैको घरमा आगलागी

इकागज |
भदौ ३, २०८१ सोमबार १०:४ बजे

काठमाडौँ - ललितपुरको बङ्गलामुखी मन्दिर नजिक एक घरमा आगलागी भएको छ ।

मन्दिरको पछाडिको घरमा लागेको आगो निभाउने प्रयास जारी रहेको छ ।


अहिले ललितपुर महानगरको नगर प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।
 


Author

थप समाचार
x