घटना-दुर्घटना

बझाङ केन्द्रबिन्दु भएर गयो भूकम्प

इकागज |
भदौ २८, २०८१ शुक्रबार २१:५३ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति ८ बजेर ३६ मिनेटमा ३.७ म्याग्निच्युडको भूकम्प गएको खानी तथा भूगर्भ विभागअन्तर्गतको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ। 

भूकम्पको धक्का बझाङसहित आसपासका जिल्लामा महसुस गरिएको थियो ।



Author

थप समाचार
x