घटना-दुर्घटना

गोदावरीमा ३५ वर्षीय युवकको शव फेला

इकागज |
मंसिर १९, २०८१ बुधबार १८:५१ बजे

सांकेतिक फोटो

धनगढी - कैलालीमा एक युवकको शव फेला परेको छ।

गोदावरी नगरपालिका–१ धनगढी रोडस्थित वनदेवी जंगलको छेउमा सोही नगरपालिका–४ बसन्तपुरका ३५ वर्षीय तेज रैकाल बुधबार मृत फेला परेको प्रहरीले जनाएको छ।



Author

थप समाचार
x