घटना-दुर्घटना

बझाङको धामेना केन्द्रविन्दु भएर भूकम्प

इकागज |
पुस २, २०८१ मंगलबार १७:५९ बजे

फाइल फोटो

बझाङको धामेना केन्द्रविन्दु भएर भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मंगलबार १७ः०७ मिनेटमा बझाङको धामेना आसपास केन्द्रविन्दु भएर ४.३ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि पनि बझाङको रायाल केन्द्रविन्दु भएर ३.९ रेक्टरस्केलको भूकम्प गएको थियो ।



Author

थप समाचार
x