काठमाडाैँमा ३२ वर्षीया युवती बलात्कृत
काठमाडाैँ - काठमाडाैँमा एक ३२ वर्षीया युवतीलाई बलात्कृत भएकी छन् ।
ती युवतीलाई बलात्कार गरेकाे अभियाेगमा प्रहरीले एक भारतीयलाई पक्राउसमेत गरेकाे छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२१ जनसेवा लगन डेरा गरी बस्ने भारत सितामणी घर भएका ४५ वर्षीय मोहम्मद सहिम रहेका छन् ।
ती महिलालाई सहिमले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासात महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया