अनियमितता

गोदावरीका मेयरसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

इकागज |
जेठ २१, २०८१ सोमबार १६:२२ बजे

फाइल फोटो

काठमाडौं - अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले सोमबार मेयर महर्जनसहित १४ जनाविरुद्ध १ अर्ब बिगो माग गर्दै विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर  गरेको हो।


उनीहरूमाथि ढु‌‌गाखानीमा अनियमितता गरेको आरोप छ ।
 


Author

थप समाचार
x