साहित्य

गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन

इकागज |
बैशाख ४, २०८१ मंगलबार १६:५२ बजे

काठमाडौँ - गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । उनको उपचारका क्रममा मंगलबार कास्कीको मनिपाल शिक्षण अस्पतालमा निधन भएको हो ।

निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उनको उपचारमा आर्थिक समस्या भएपछि आर्थिक संकलनको अभियान चलाइएको थियो । 



Author

थप समाचार
x