प्रमुख समाचार

यो हो सर्वोच्चबाट सरकारले सुटुक्क फिर्ता लिएको फाइल

इकागज |
माघ २, २०७७ शुक्रबार १७:१० बजे

काठमाडौं : प्रतिनिधि सभा विघटनविरुध्द परेको रिट निवेदनमाथिको बहस संवैधानिक इजलासमा जारी छ । शुक्रबार जारी बहसका क्रममा वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ प्रतिनिधि सभा विघटनको विषयमा प्रधानमन्त्री तथा राष्ट्रपति कार्यालयबाट प्राप्त फिर्ता लिएको खुलेको छ । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराले २८ गते फर्काउने गरी फाइल दिइएको स्वीकार गरेका छन् । 

याे पनि 


राष्ट्रपति र प्रधानमन्त्री कार्यालयले सर्वोच्चमा पठाएको फाइल गायब

 

 


Author

थप समाचार
x