संसद्

राष्ट्रियसभा बैठक बस्दै

इकागज |
बैशाख १५, २०८० शुक्रबार ६:३५ बजे

काठमाडौं - राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक संघीय संसद् भवन, बानेश्वरमा दिउँसो ४ बजे बस्नेछ ।

गत बिहीबारका लागि बोलाइएको बैठक बिशेष कारण देखाउँदै स्थगित भएको थियो, स्थगित सो बैठक आज पुनः बोलाइएको हो ।



Author

थप समाचार
x