संसद्

संसदीय समितिको छलफलमा प्रधानमन्त्री सहभागी हुने

इकागज |
फागुन १६, २०८० बुधबार ११:३४ बजे

फाइल फोटो

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदीय समितिको छलफलमा सहभागी हुने भएका छन् । 

सिंहदरबारमा बुधबार दिउँसो १ बजे बस्ने राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा प्रधानमन्त्री सहभागी हुने भएका हुन् ।  


बैठकमा प्रधानमन्त्री प्रचण्डसँग सांसदहरूले समितिले सरकारलाई दिएका निर्देशन र ध्यानाकर्षण गराएका विषयबारे जानकारी लिनेछन् । 


Author

थप समाचार
x