संसद्

राज्य व्यवस्था समितिमा गृहमन्त्री लामिछाने जाने

इकागज |
चैत १४, २०८० बुधबार ६:३५ बजे

काठमाडौँ- संघीय संसदको बैठकमा गृह मन्त्री रवि लामिछाने उपस्थिति हुदैछन् । 

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछाने उपस्थित हुन लागेका हुन् । 


समितिको आज बुधबार बिहान ११ बजे बैठकमा उपप्रधानमन्त्री लामिछानेलाई बोलाइएको छ । समितिको सचिवालयका अनुसार सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।


Author

थप समाचार
x