संसद्

प्रतिनिधिसभाको बैठक बस्दै

इकागज |
बैशाख २, २०८१ आइतबार ७:२० बजे

फाइल फाेटाे

काठमाडौँ - प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

आज बिहान ११ बजेका लागि बोलाइएको बैठक हिउँदे अधिवेशनको अन्तिम बैठक रहेको छ । सरकारले यसअघि नै आज रातिदेखि हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ ।


आजको बैठकमा केही प्रतिवेदन पेश गर्ने देखि यस अधिवेशनमा १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित रहने सांसदहरूको सूचना सभामा पेश हुने तालिका रहेको छ ।


Author

थप समाचार
x