संसद्

कांग्रेसले गृहमन्त्री लामिछानेलाई रोष्टममा जानबाट रोक्यो, संसदमा नाराबाजी जारी

इकागज |
बैशाख २८, २०८१ शुक्रबार १७:५९ बजे

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको दोस्रो बैठक पनि अवरुद्ध गरेको छ ।

बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरुले नाराबाजी गर्दै वेल घेराउ गरेका थिए ।


नाराबाजीका बीच सभामुख देवराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि कांग्रेस सांसदहरूले उनलाई रोष्टममा जानबाट रोकेका थिए ।


Author

थप समाचार
x