संसद्

प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने

इकागज |
जेठ ६, २०८१ आइतबार १९:१८ बजे

काठमाडौँ- प्रतिनिधिसभाको अर्को बैठक सोमबार बस्ने भएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा बोलेपछि आजको संसद् बैठक स्थगित भएको हो ।

गृहमन्त्री बोलेपछि कांग्रेस सांसदहरूले बोल्न समय माग गरे पनि सभामुखले कांग्रेस सांसदहरूलाई बोल्न समय दिएनन् ।    


सभामुख देवराज घिमिरेले संसदको अर्को बैठक सोमबार बिहान ११ बजे बस्ने गरी स्थगित गरेका छन् । 


Author

थप समाचार
x