संसद्

संसद बैठक १५ मिनेटका लागि स्थगित

इकागज |
जेठ ७, २०८१ सोमबार ११:४७ बजे

फाइल तस्बिर

काठमाडौं - प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा नारा जुलुस गरेपछि संसद बैठक स्थगित भएको छ । 

सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि संसद बैठक स्थगित भएको बताएका हुन् । 


काँग्रेसले संसदीय समिति बनाएर गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान हुने सुनिश्चित गरेर मात्रै सदन चल्न दिने अडान राखेको छ । 

 प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने संसद्को कार्यसूची छ । 
 


Author

थप समाचार
x