संसद्

प्रतिनिधिसभाको अर्को बैठक जेठ ८ मा

इकागज |
जेठ ७, २०८१ सोमबार १३:१० बजे

फाइल तस्बिर

काठमाडौँ - प्रतिनिधिसभाको बैठक सकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएसँगै आजको बैठक सकिएको हो । अर्को बैठक जेठ ८ गते बस्ने सभामुख देवराज घिमिरेले जानकारी दिएका छन् । 



Author

थप समाचार
x