संसद्

बीपीले स्थापित गरेको मानकलाई कांग्रेसले लज्जास्पद बनायो : स्वर्णिम वाग्ले

इकागज |
जेठ १३, २०८१ आइतबार १३:३ बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले कांग्रेसले महामानव बीपी कोइरालाले स्थापित मानक कांग्रेसले लज्जास्पद रुपमा पुर्याएको आरोप लगाएका छन् ।

संसद्‌मा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै डा. वाग्लेले ६५ बर्षअघि बीपी कोइरालाले स्थापित मानक कांग्रेसले लज्जास्पद रुपमा पुर्‍याएको आरोप लगाएका हुन् ।


उनले कांग्रेसको संसद्‌को ओज गिराउने र औचित्यहीन विरोधप्रति खेद व्यक्त गरेका थिए ।

उनले रास्वपाका मन्त्रालयले सम्हालेका मन्त्रालयले उठाएका विषयमा बजेटमा समावेश गर्ने विश्वास व्यक्त गरे ।


Author

थप समाचार
x