संसद्

ज्ञानेन्द्र शाहीको प्रश्न - सन्दीपलाई कसले भिसा नदिन भनेको ?

इकागज |
जेठ २०, २०८१ आइतबार १२:३३ बजे

काठमाडौँ - राप्रपाका नेता ज्ञानेन्द्र शाहीले सन्दीप लामिछानेलाई किन भिसा नदिएको भन्दै प्रश्न गरेका छन् । आजको प्रतिनिधिसभामा बोल्दै उनले लामिछानेलाई भिसा नदिनु कसले भनेको हो भन्दै प्रश्न गरेका हुन् ।

 'कलाकार र खेलाडीले देश चिनाउने हो नेताले हैन', उनले भने । विश्वकप खेल्न अमेरिका जान लागेका लामिछानेलाई अमेरिकी दूतावासले दुई पटक अन्तर्वार्तामा बाेलाएर पनि भिसा दिएको थिएन ।



Author

थप समाचार
x