दल

सचिवालयमै पुगेर महतले दिए शेखरलाई बधाई

इकागज |
मंसिर १७, २०७९ शनिबार १६:५ बजे

काठमाडौँ - नेपाली कांग्रेसका प्रवक्ता प्रकाश सरण महत डा. शेखर कोइरालाको सचिवालयमा पुगेका छन् । उनी कोइरालालाई बधाई दिन सचिवालय पुगेका हुन् । कोइराला मोरङ ६ बाट निर्वाचित भएका हुन् । निर्वाचन सकेर कोइराला बिहीबार काठमाडौँ आएका हुन् । 



Author

थप समाचार
x