दल

माओवादी स्थायी कमिटी बैठक बस्दै

इकागज |
माघ २०, २०७९ शुक्रबार ७:५ बजे

काठमाडौं - नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज पनि बस्दै छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने छ।

यसअघि बिहीबार पनि बैठक बसेको थियो । हिजोको बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक अवस्थाबारे ब्रिफिङ गरेका थिए । 



Author

थप समाचार
x