दल

कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा मिनबहादुर विश्वकर्मा मनाेनयन

इकागज |
जेठ १२, २०८० शुक्रबार १६:११ बजे

काठमाडौँ– नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा मिनबहादुर विश्वकर्मा मनोनयन भएका छन् ।

शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाले विश्वकर्मालाई कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) र धारा ३७ (१) (ग) बमोजिम मनोनयन गरेका हुन् ।


विश्वकर्मा कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य हुन् । 


 


Author

थप समाचार
x