दल

एमालेले डाक्यो सचिवालय बैठक

इकागज |
जेठ १७, २०८० बुधबार १५:५६ बजे

फाइल फोटो

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पार्टी सचिवालय बैठक बोलाएको छ । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीले यही १९ जेठ शुक्रबार बिहान साढे ११ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बन्नेगरी  सचिवालय बैठक आह्वान गरेका हुन् । 


बैठकमा पार्टीको आन्तरिक तथा राजनीतिक एवं समसामयिक विषयमा छलफल हुने जनाइएको छ । 
 


Author

थप समाचार
x