दल

एमाले नेताहरूको जिम्मेवारी हेरफेर, को कहाँको इन्चार्ज ? (सूचीसहित)

इकागज |
जेठ २४, २०८० बुधबार ७:२९ बजे

काठमाडौँ- नेकपा एमालेले एक वर्षे अभियान सुरु गर्न नेताहरूकव जिम्मेवार हेरफेर गरेको छ । एमालेले २०८१ जेठसम्म सञ्चालन हुने अभियानका लागि नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो ।

मंगलबार एमालेले केन्द्रीय नेताहरुको जिम्मेवारी समेटेर अन्तरपार्टी निर्देशन-७ पठाएको छ । 


एमालेले पार्टी सचिवलाई प्रदेशको इन्चार्ज बनाएको छ । त्यस्तै स्थायी कमिटी र पोलिटब्यूरोलाई जिल्ला इन्चार्ज बनाएको छ । त्यसैगरी केन्द्रीय सदस्यहरुलाई पालिका इन्चार्ज बनाएको छ ।

एमालेले यसअघि दुई महिने मिसन ग्रासरुट अभियान चलाएको थियो ।

अन्तरपार्टी निर्देशन-७


Author

थप समाचार
x