दल

एमाले कोशी प्रदेश सदस्य किशोर कार्की राप्रपा प्रवेश

इकागज |
मंसिर १८, २०८० सोमबार १०:५९ बजे

काठमाडौँ - एमाले कोशी प्रदेश सदस्य किशोर कार्की राप्रपा प्रवेश गरेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कार्कीलाई राप्रपामा भित्र्याएको राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिएका हुन् । 

धरान निवासी कार्की ब्लास्ष्ट खबरका प्रबन्धक निर्देशक समेत हुन् । ब्लास्ष्ट खबर धरान र पूर्वी नेपालमा लोकप्रिय मानिन्छ । 



Author

थप समाचार
x