दल

केपी ओलीको गलामा १०१ किलोको माला

इकागज |
माघ २५, २०८० बिहीबार १६:३० बजे

रौतहट- रौतहटको गरुडामा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीलाई १०१ किलोको फूलको माला लगाएर स्वागत गरिएको छ । नेकपा एमालेको रौतहटको १०औँ  जिल्ला अधिवेशनमा प्रमुख अतिथिको रूपमा सहभागी अध्यक्ष ओलीलाई १०१ किलोको माला लगाएर एमाले जिल्ला कमिटी रौतहटले स्वागत गरेको हो ।  

गरुडास्थित श्रीराम सुगर मिल्सको प्राङ्गणमा एमालेको १०औँ जिल्ला अधिवेशन सुरु भएको छ । 



Author

थप समाचार
x