दल

माओवादीले राष्ट्रिय सभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने

इकागज |
फागुन १६, २०८० बुधबार १२:५५ बजे

फाइल फोटो

काठमाडौं - सरकार नेतृत्व कर्ता दल माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा आफ्नै दलबाट उम्मेदवार उठाउने निर्णय गरेको छ । 

बुधबार बिहान बसेको माओवादी स्थायी कमिटी बैठकले राष्ट्रिय सभा अध्यक्षमा आफ्नो दलबाट उम्मेदवार उठाउने निर्णय गरेको हो ।


राष्ट्रिय सभा अध्यक्षमा सत्तारुढ दल कांग्रेसले दाबी गरिरहेका बेला माओवादीले सो निर्णय गरेको हो । 
 


Author

थप समाचार
x