दल

निषेधित क्षेत्र तोड्न राजेन्द्र महतो माइतीघर मण्डलामा [फोटोफिचर]

इकागज |
फागुन १६, २०८० बुधबार १५:२० बजे

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी लोसपा परित्याग गरेर ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा गरेका राजेन्द्र महतोसहितको टोली निषेधित क्षेत्र तोड्न भन्दै माइतीघर मण्डला पुगेको छ । 

सोमबार लोसपा त्यागेका महतो बुधबार अपरान्ह माइतीघर मण्डलामा ब्यानरसहित पुगेका हुन् । महतोसहित पुगेका व्यक्तिहरूले बोकेको ब्यानरमा ‘माइतीघर मण्डलाको निषेधित क्षेत्र तोडौँ’ उल्लेख गरिएको छ ।


 


Author

थप समाचार
x