दल

ओली आइतबार बेलुकी पनि पुगे बालुवाटार

इकागज |
फागुन २०, २०८० आइतबार २०:५७ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार बेलुकी पनि बालुवाटार पुगेका छन् ।

पार्टी महासचिव शंकर पोखरेलका साथमा उनी प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।


भेटमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे छलफल भएको बताइएको छ ।

ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बीच आज बिहान पनि छलफल भएको थियो ।


Author

थप समाचार
x