दल

नयाँ गठबन्धनमा सहभागिताबारे निर्णय गर्न समाजवादीको सचिवालय बैठक बस्दै

इकागज |
फागुन २३, २०८० बुधबार ६:३७ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धन बनाएपछि त्यसमा सामेल हुने वा नहुने भन्ने निर्णय लिन सचिवालय बैठक बोलाएको प्रवक्ता जगन्नाथ खतिवडाले इकागजलाई जानकारी दिए ।


बैठक बिहान ११ बजेदेखि सुरू हुने छ ।

सोही सचिवालय बैठकले सरकारमा जाने वा नजाने भन्ने विषयमा पनि निर्णय लिइने बताइएको छ।


Author

थप समाचार
x