दल

माधव नेपाललाई भेट्‌न निवास पुगे देउवा

इकागज |
फागुन २३, २०८० बुधबार १०:४० बजे

तस्बिर : माधव नेपालको सचिवालय

काठमाडौँ- नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्‌न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गएका छन् । नेता नेपाल निवास कोटेश्वरमा देउवा गएका हुन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बीचमा नयाँ गठबन्धन सुरू भएपछि देउवा नेपाल निवास पुगेका हुन् ।


देउवासहित कांग्रेस नेता रमेश लेखक पनि नेपाल निवास पुगेका हुन् । 


Author

थप समाचार
x