दल

एमाले सचिवालय बैठक बस्दै

इकागज |
चैत ११, २०८० आइतबार ६:५७ बजे

फाइल फोटो

काठमाडौं - नेकपा एमालेको सचिवालयको बैठक बस्दैछ ।

आइतबार पार्टी कार्यालय च्यासलमा बस्ने गरी अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका छन् । बैठक बिहानबाट सुरू हुने छ । 


आजको बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ ।

नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा सामेल भए पछिको भिन्न परिस्थितिका बारेमा छलफल हुने जनाइएको छ। 


Author

थप समाचार
x