दल

[प्रतिवेदनको पूर्णपाठ]

ओलीको निष्कर्ष : एमाले राष्ट्रिय राजनीतिको नेतृत्वदायी भूमिकामा फेरि स्थापित भयो

इकागज |
बैशाख ८, २०८१ शनिबार १८:५५ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ गठबन्धन बनेपछि राजनीति अनुकूल बनेको विश्लेषण गरेका छन् ।

शनिबार सुरु भएको प्रतिनिधि परिषद् भेलामा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा यस्तो विश्लेषण गरेका हुन् । उनले नयाँ गठबन्धन बनेसँगै एमाले राष्ट्रिय राजनीतिको नेतृत्वदायी भूमिकामा फेरि स्थापित भएको तर्क समेत गरे । 


उनले अहिले सहकार्य हुँदा विश्वासको वातावरण निर्माण हुने अपेक्षा गरेको पनि बताए । उनले सहकार्यबाट विश्वासको वातावरण बनी भोलि विचार मिल्नेहरू क्रमशः एक ठाउँमा हुनसक्ने उनको विश्लेषण छ । तर, अहिले भने सबै सकारात्मक शक्तिलाई एक साथ लिएर हिँड्नुपर्ने उनको भनाइ छ ।

पूर्णपाठ:


Author

थप समाचार
x