दल

कांग्रेसले बोलायो संसदीय दलको बैठक

इकागज |
जेठ ३, २०८१ बिहीबार १९:४२ बजे

काठमाडौँ- नेपाली कांग्रेसले शुक्रबार बिहान बस्ने गरी संसदीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ ।

कांग्रेसले शुक्रबार बिहान ८:३० बजे संसदीय दल कार्यसमितिको र बिहान ९ बजे संसदीय दलको बैठक बोलाएको हो ।


बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने जानकारी दिएको छ ।  


Author

थप समाचार
x