दल

काँग्रेस संसदीय दलको बैठक बस्दै

इकागज |
जेठ ७, २०८१ सोमबार ६:५७ बजे

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक  सोमबार बिहान बस्ने भएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक सोमबार बिहान बस्न लागेको जानकारी दिए ।


संसदीय दल कार्यसमितिको बैठक बिहान ८ः३० बजे र संसदीय दलको बैठक बिहान ९ बजे बस्न लागेको कांग्रेसले जनाएको छ । उक्त बैठक संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने प्रमुख सचेतक लेखकले बताए 


Author

थप समाचार
x