दल

कांग्रेसको मागमा सरकार गम्भीर देखिएन : प्रवक्ता महत

इकागज |
जेठ ९, २०८१ बुधबार २२:१७ बजे

फाइल फाेटाे

ललितपुर -  नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको गर्नुपर्ने माग दोहोर्‍याएको छ । 

 पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले पार्टीको  मागमा सरकार गम्भीर नभएको आरोपसमेत लगाएको छ । 


 बैठकपछि पार्टी प्रवक्ता डा प्रकाशशरण महतले सहकारीको रकम अपचलनसम्बन्धी निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने पार्टीको मागमा सरकार गम्भीर बन्नुपर्ने बताए । 


Author

थप समाचार
x