भूमिको वर्गीकरण र अव्यवस्थित बसोबास नियन्त्रण गर्न सरकार असफल : ज्ञानेन्द्र शाही
फाइल फोटो
काठमाडौँ - राप्रपाका ज्ञानबहादुर शाहीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय शीर्षकको खर्च रकममा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका छन् ।
उहाले खेतीयोग्य जमिन रहेको स्थानमा शहरीकरण, खानी भएको स्थानमा बस्ती रहेको भन्दै भूमिसम्बन्धी मन्त्रालयले कुनै पहल गर्न नसकेको बताए । उनले भूमिको वर्गीकरण र अव्यवस्थित बसोबास नियन्त्रण गर्न सरकार असफल भएको धारणा राखे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया