दल

भूमिको वर्गीकरण र अव्यवस्थित बसोबास नियन्त्रण गर्न सरकार असफल : ज्ञानेन्द्र शाही

इकागज |
जेठ ३१, २०८१ बिहीबार १३:३४ बजे

फाइल फोटो

काठमाडौँ - राप्रपाका ज्ञानबहादुर शाहीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय शीर्षकको खर्च रकममा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका छन् । 

उहाले खेतीयोग्य जमिन रहेको स्थानमा शहरीकरण, खानी भएको स्थानमा बस्ती रहेको भन्दै भूमिसम्बन्धी मन्त्रालयले कुनै पहल गर्न नसकेको बताए । उनले भूमिको वर्गीकरण र अव्यवस्थित बसोबास नियन्त्रण गर्न सरकार असफल भएको धारणा राखे । 



Author

थप समाचार
x