दल

माधव नेपालको प्रतिक्रिया : केन्द्रमा मन्त्रिमण्डल हेरफेरका बारेमा जानकारी छैन

इकागज |
जेठ ३१, २०८१ बिहीबार १५:४ बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केन्द्रमा मन्त्रिमण्डल हेरफेरका बारेमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।

बिहीबार संसद् भवनमा संक्षिप्त प्रतिक्रिया दिँदै नेपालले मन्त्रिमण्डल हेरफेरका विषयमा जानकारी नभएको बताएका हुन् । उनले प्रधानमन्त्रीसँग हुने भेटमा यस विषयमा सोध्ने पनि बताए ।


अध्यक्ष नेपालले सदनमा सांसदको अभिरुचिका विषय आ-आफ्नो सोचाइ भएको उल्लेख गरे । 


Author

थप समाचार
x