दल

माओवादीले फिर्ता लियो कोशी सरकारलाई दिएको समर्थन

इकागज |
भदौ १४, २०८१ शुक्रबार १६:१२ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

शुक्रबार माओवादी कोशी प्रदेश संसदीय दलले सरकारलाई दिइएको समर्थन फिर्ता लिएको जानकारी गराएको हो ।


केन्द्रमा कांग्रेस-एमालेको गठबन्धन बनेपछि कोशीमा एमालेकै सरकार रहेपनि कांग्रेस भने अहिलेसम्म सरकारमा गएको छैन । आपसी भागबण्डामा कुरा नमिलेको भन्दै काँग्रेसले सरकारमा जान आनाकानी गरिरहेको छ ।
 


Author

थप समाचार
x